logo
  • १४ श्रावण २०८३, बिहीबार | Thu, 30 Jul 2026
  • Dark Mode

          Subscribe

    राप्ती नदीमा गोहीको अण्डा संकलन सुरु

    • nayapana nayapana
    • १५ बैशाख २०८२ सोमबार
    राप्ती नदीमा गोहीको अण्डा संकलन सुरु

    सशस्त्र प्रहरीका पूर्वहवल्दार अक्कल बहादुर बोहोराले बैशाख १५ गते ६ हजार ४ सय ७६ मिटर अग्लो मिरापिक हिमालको सफल आरोहण गरेका छन्।

    सगरमाथा आरोहणका क्रममा उनले मिरापिक हिमालको चुचुरोमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएका हुन्।

    बोहोरा गत चैत्र २८ गते संगठनको झण्डा लिई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए।

    सेवाबाट अलग भएपछि लामो समयदेखि स्पेनमा बस्दै आएका बोहोराले आफूलाई संगठनले धेरै माया गरेको तथा भविष्यको बाटो देखाउन सफल भएकोले संगठनको लागि केही गर्नुपर्छ भन्ने भावनाले नै संगठनको झण्डा बोकेर सगरमाथा आरोहरणमा जान लागेको सह प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।



    nayapana nayapana    
  • १५ बैशाख २०८२ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP