Dark Mode
काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकले प्रधानन्यायाधीश लगायत संवैधानिक नियुक्तिको सिफारिस गर्ने बताइएको छ ।
यसअघि २८ भदौमा बैठक बसेको थियो । तर सो बैठकले कुनै निर्णय गर्न सकेको थिएन ।
प्रतिक्रिया