Dark Mode
मुस्ताङको थासाङ गाउँपालिका–२, सिर्कुङगाउँस्थित कालीगण्डकी बगरमा चर्दै गरेका पशुचौपाया । कृषक हिउँदेयाममा चरनको अभावमा कालीगण्डकी नदी किनारमा पाइने मुसीकाँडालाई गाईवस्तु र भेडाच्यांग्राको घाँसका रूपमा प्रयोग गर्ने गर्छन् ।
प्रतिक्रिया