logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    स्पेन भ्रमण सकेर काठमाडौं ओर्लिए प्रधानमन्त्री

    • nayapana nayapana
    • २० असार २०८२ शुक्रबार
    स्पेन भ्रमण सकेर काठमाडौं ओर्लिए प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओली स्पेनबाट स्वदेश फर्किएका छन्।

    प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा गएका थिए।

    प्रधानमन्त्री ओली शुक्रबार अपराह्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

    विमानस्थलमा प्रधानमन्त्री ओलीले पत्रकारहरूसँग कुराकानी गरेनन्। प्रधानमन्त्री ओलीको भ्रमणबारे परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले जानकारी गराएका थिए।



    nayapana nayapana    
  • २० असार २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP