logo
  • १५ श्रावण २०८३, शुक्रबार | Fri, 31 Jul 2026
  • Dark Mode

          Subscribe

    प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

    • nayapana nayapana
    • ३१ भाद्र २०८१ सोमबार
    प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

    सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् ।

    साेमबार बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि २० असोजमा सकिँदै छ । प्रधानन्यायाधीशले अवकास पाउनुभन्दा एक महिनाअघि भावी प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ ।

    सोहीअनुसार संवैधानिक परिषद्को बैठकले राउतको नाम सिफारिस गरेको हो ।



    nayapana nayapana    
  • ३१ भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP