logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    झरी थामिएसँगै पशुपतिमा तीजको रौनक (तस्बिरहरू)

    • nayapana nayapana
    • २१ भाद्र २०८१ शुक्रबार
    झरी थामिएसँगै पशुपतिमा तीजको रौनक (तस्बिरहरू)

    हिन्दू धर्मावलम्बी महिलाहरुले हरितालिका (तीज) पर्व मनाइरहेका छन् ।

    बिहानैदेखि ब्रतालुहरु पशुपतिनाथ मन्दिरलगायत मुलुकभरका शिवालयमा पूजाआजाको लागि पुगेका छन् ।

    तर, रातिदेखि परेको वर्षाका कारण बिहान उनीहरु छाता ओढेरै मन्दिर पुगेका थिए । पशुपतिमा बिहान ३ बजेदेखि चारै वटा ढोका खोलिएको छ । वर्षा रोकिएपछि ब्रतालु महिलाको भीड पशुपति परिसरमा बाक्लिएको छ ।



    nayapana nayapana    
  • २१ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP