logo
  • ५ कार्तिक २०८३, बुधबार | Wed, 21 Oct 2026
  • Dark Mode

          Subscribe

    बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनक

    • nayapana nayapana
    • १२ पुष २०८१ शुक्रबार
    बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनक

    पर्यटकय राजधानी पोखरामा आजदेखि यो महोत्सव सुरु भएको हो ।

    महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायतका देशको प्रतिनिधित्व रहेको छ । यो महोत्सव ९ दिनसम्म चल्नेछ ।

    महोत्सवमा हरेक साँज विशेष कार्यक्रम आयोजना हुने बताइएको छ । त्यसमा आतिशबाजी, बेलुन दौड लगायतका छन् ।



    nayapana nayapana    
  • १२ पुष २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP