logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    राप्तीमा डुंगा रेस (तस्वीरहरू)

    • nayapana nayapana
    • १३ पुष २०८१ शनिबार
    राप्तीमा डुंगा रेस (तस्वीरहरू)

    चितवनको सौराहामा यतिबेला हात्ती महोत्सव चलिरहेको छ ।

    पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको महोत्सवमा हात्तीले विभिन्न कला मात्र देखाएका छैनन्, राप्ती नदीमा जलविहार पनि भइरहेको छ ।

    महोत्सवको तेस्रो दिन शनिबार डुंगा रेस आयोजना गरियो । प्रतियोगितामा निर्धारित दुरी १२.५१ मिनेटमा पूरा गर्दै राहलु महतो प्रथम भएका छन् । यस्तै २१.५१ मिनेटमा सो दुरी पार गरेका कालु बोटे दोस्रो र  १२.५३ मिनेटमा लक्ष्य पूरा गरेका होमबहादुर कुमाल तेस्रो भएका छन् ।

    यसअघि  हात्तीको पेनाल्टी सुटआउट र हात्ती सुन्दरी प्रतियोगिता आयोजना गरिएको थियो ।



    nayapana nayapana    
  • १३ पुष २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP