logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    क्रिकेटका कप्तान रोहित पौडेल बने वर्षका उत्कृष्ट खेलाडी

    • nayapana nayapana
    • २८ भाद्र २०८१ शुक्रबार
    क्रिकेटका कप्तान रोहित पौडेल बने वर्षका उत्कृष्ट खेलाडी

    काठमाडाैं । पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जितेका छन् ।

    फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई‌ पछि पार्दै रोहितले अवार्ड जितेका हुन् ।



    nayapana nayapana    
  • २८ भाद्र २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP