logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    लादने दहको सौन्दर्य

    • nayapana nayapana
    • ६ भाद्र २०८१ बिहीबार
    लादने दहको सौन्दर्य

    रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३  स्थित लादने दहको सौन्दर्य । मोटो आन्द्राजस्तो स्वरुपमा रहेको यस दह चार हजार ४५० मिटरको उचाइमा रहेको छ । तस्वीरः सर्जना कार्की/रासस ।



    nayapana nayapana    
  • ६ भाद्र २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP