logo
  • ११ कार्तिक २०८३, मंगलवार | Tue, 27 Oct 2026
  • Dark Mode

          Subscribe

    सिस्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ)

    • nayapana nayapana
    • ५ असार २०८२ बिहीबार
    सिस्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा के छ ? (पूर्णपाठ)

    काठमाडाैं । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले नीति तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ ।

    आज गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले गाउँपालिकाको १७  औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पेश गर्नुभएको हो ।

    गाउँसभामा पालिकाले हालसम्म हासिल गरेका उपलब्धीहरु जानकारी गराउदै नीति तथा कार्यक्रम पेश गरिएको हो । गाउँसभामा निती तथा कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले सिस्नेका सबै नागरिकको समग्र हित र चाहना अनुरुप काम गर्दै जाने बताउनुभएको छ । उहाँले नागरिकको असिमित चाहना र आवश्यकतलाई सीमित स्रोत र साधनबाट एकैपटक पूरा गर्न सम्भव नभए पनि योजनाबद्ध तरिकाले सम्बोधन गर्दै जाने बताउनुभयो ।

    उहाँले सिस्नेको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, विकास तथा पूर्वाधार विकासमा चरणबद्ध रुपमा काम गर्दै आएको र यसलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने उल्लेख गर्नुभयो ।

    नीति कार्यक्रमको पूर्ण पाठ



    nayapana nayapana    
  • ५ असार २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP