logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

    • nayapana nayapana
    • ३ आश्विन २०८१ बिहीबार
    टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

    आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रम गरी यो दिवस मनाइएको छ । आजै साँझ राष्ट्रपति पौडेलले शीतल निवासमा भवनमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धाण भएको छ ।

    संविधान दिवसका उपलक्ष्यमा सङ्घ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि  विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

    हेर्नुस् संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमः

     



    nayapana nayapana    
  • ३ आश्विन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP