logo
  • १२ श्रावण २०८३, मंगलवार | Tue, 28 Jul 2026
  • Dark Mode

          Subscribe

    प्रधानमन्त्रीबाट फिफा फर स्कुल अभियानको शुभारम्भ

    • nayapana nayapana
    • १६ श्रावण २०८२ बिहीबार
    प्रधानमन्त्रीबाट फिफा फर स्कुल अभियानको शुभारम्भ

    प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको बिहीबार शुभारम्भ गरेका छन् ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरणको शुभारम्भ गरे ।

    प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रंगशाला निर्माणको घोषणा गरे ।



    nayapana nayapana    
  • १६ श्रावण २०८२ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP