ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ ।
विश्वभर विभिन्न कार्यक्रम गरी हर्षोल्लासपूर्वक अङ्ग्रेजी नयाँ वर्षको स्वागत गरिएको छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा. खिलानाथ बस्ताकोटी बताउँछन् । विश्वका चर्चित शहरहरूमा निकै तामझामका साथ नयाँ वर्षको स्वागत गरिएको छ ।
हेर्नुस् विश्वका विभिन्न शहरहरूमा नयाँ वर्षको स्वागतमा देखिएका तस्वीरहरूः
-1735700064.jpg)
-1735700067.jpg)
-1735700067.jpg)
-1735700065.jpg)
-1735700066.jpg)
-1735700064.jpg)
-1735700069.jpg)
-1735700061.jpg)
-1735700061.jpg)
-1735700043.jpg)
-1735700042.jpg)
-1735700041.jpg)
-1735700038.jpg)
-1735700037.jpg)
-1735700035.jpg)
-1735700034.jpg)
-1735700033.jpg)
-1735700033.jpg)
-1735700032.jpg)
-1735700032.jpg)
प्रतिक्रिया