logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    यी हुन् विश्वकप टी-२० का २० देशका २० क्यापटेन

    • nayapana nayapana
    • २० जेष्ठ २०८१ आईतवार
    यी हुन् विश्वकप टी-२० का २० देशका २० क्यापटेन

    आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेट आजबाट सुरु भएको छ। अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुन लागेको सन् २०२४ को विश्वकप क्रिकेटको अन्तिम खेल २९ जुनमा हुनेछ।

    आजबाट सुरु भएको विश्वकप क्रिकेटमा ३ नयाँ टीमसहित २० टिमले सहभागीता जनाउने छन्। सन् २००७ मा पहिलोपटक सुरु भएको टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको यो ९ औँ संस्करण हो। जसमा २ पटकको विजेता वेस्ट इन्डिजसहितका टीमले प्रतिस्पर्धा गर्नेछन्।

    ९ औँ संस्करणको टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा सहभागीता जनाइरहेका २० टीमका कमान सम्हालिरहेका यी हुन् २०  कप्तानः

    जेरहार्ड इरासमस, क्यापटेन नामिबिया

    अकिब इलियास, क्यापटेन ओमान  

    असद वाला, क्यापटेन पपुआ न्यूगिनी  

    रोवमन पोवेल, क्यापटेन वेस्ट इन्डिज

    बाबर आजम, क्यापटेन पाकिस्तान

    मोनान्क पटेल, क्यापटेन अमेरिका

    एइडन मार्करम, क्यापटेन दक्षिण अफ्रिका

    वानिन्दु हसरङ्गा, क्यापटेन श्रीलङ्का

    राशिद खान, क्यापटेन अफगानिस्तान

    ब्रिएन मसाबा, क्यापटेन युगान्डा

    जोस बटलर, क्यापटेन इङल्यान्ड

    रिची बेरिङ्टोन, क्यापटेन स्कटल्यान्ड

    रोहित कुमार पौडेल, क्यापटेन नेपाल

    स्क्ट इडवार्डस्, क्यापटेन नेदरल्यान्ड्स

    रोहित शर्मा, क्यापटेन इन्डिया

    पाउल स्टर्लिङ्ग, क्यापटेन आयरल्यान्ड

    मिचेल मार्स, क्यापटेन अस्ट्रेलिया

    साद बिन जाफर, क्यापटेन क्यानडा

    केन विलियसन, क्यापटेन न्यूजिल्यान्ड

    नजमुल होसेन सान्टो, क्यापटेन बङ्गलादेश 



    nayapana nayapana    
  • २० जेष्ठ २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP