logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

    • nayapana nayapana
    • ३० भाद्र २०८१ आईतवार
    दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

    काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गते सोमबार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीब्बा गुरुङले जानकारी दिए ।



    nayapana nayapana    
  • ३० भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP