logo
  • २१ जेष्ठ २०८३, बिहीबार | Thu, 04 Jun 2026
  • Dark Mode

          Subscribe

    सिस्ने शिक्षा क्याम्पस स्ववियु अध्यक्ष उम्मेदवार अमर खत्री

    • nayapana nayapana
    • २४ फाल्गुन २०८१ शनिबार
    सिस्ने शिक्षा क्याम्पस स्ववियु अध्यक्ष उम्मेदवार अमर खत्री

    अखिल (क्रान्तिकारी) रुकुम पुर्व ले जिल्लामा अवस्थित सिस्ने शिक्षा क्याम्पसकाे स्वतन्त्र बिद्यार्थी युनियनको अध्यक्ष,सचिव र कोषाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।

    संगठनका केन्द्रीय उपाध्यक्ष सन्दीप पुनको उपस्थितिमा बसेकाे कार्यालय बैठकले अखिल (क्रान्तिकारी) जिल्ला सचिव अम्मर खत्रीलाई स्ववियु अध्यक्षकाे उम्मेदवार सर्वसम्मत बनाएको हो जस अनुसार सचिव बिशाल घर्ती र कोषाध्यक्षमा अनुपा वि.क. उम्मेदवार बनाएको अखिल (क्रान्तिकारी) रुकुम पुर्व ले जनाएको छ ।



    nayapana nayapana    
  • २४ फाल्गुन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP